४ असार २०८३, बिहिबार । June 18, 2026

च्याम्पियन्स ट्रफीः आज भारत र बंगलादेश भिड्दै


८ फाल्गुन २०८१, बिहिबार  

153
Shares

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (बिहीबार) भारत र बङ्गलादेश भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे यूएईस्थित दुबई रङ्गशालामा हुनेछ । भारतलाई प्रतियोगिताको बलियो टोली मानिएको छ । भारतले जित्ने सम्भावना ९० प्रतिशत रहेको गुगलले विश्लेषण गरेको छ । यसर्थ आज भारत शतप्रतिशत जितका साथ मैदानमा उत्रँदै छ भने बङ्गलादेश सनसनीपूर्ण नतिजा निकाल्न चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा