३० चैत्र २०८१, आइतबार । April 13, 2025

गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक

काठमाडौं । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्दरसंगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा…