१ मंसिर २०८२, आइतबार । November 17, 2025

घमेश दुलालको ‘खर्च दशैँलाई’ सार्वजनिक (भिडियो)



काठमाडौं । चर्चित गायक घमेश दुलाल र गायिका शारदा रसाइलीद्वारा स्वरबद्ध ‘खर्च दशैँ’लाई बोलको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

कुनै समय लोक क्षेत्रमा एकछत्र राज गरेका गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत उक्त दशैँ गीत सार्वजनिक गरेका हुन् ।

गीतको सृजना साजन पराजुलीले गरेका छन् भने संगीत सुफिक्स मदनको रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई