७ आश्विन २०८३, बुधबार । September 23, 2026

२४ घण्टा…



जिन्दगी कति नै छ र ?
भाग्यले बाँचियो भने
मात्र १० दशक
नत्र त…
केही दशक
७ या ८
सबैले माया गरे

तर माया गर्ने
सँधै कहाँ बाँच्छन्
यसो सोच्नुस त
अब कति दशक बाँकी होला…
अफसोस
हामीलाई
सोच्ने फुर्सद नै छैन्
जिन्दगीको भागदौडमा फुर्सद मिले
पो
अं बुढेसकालको लागि कमाउनु छ
कसको लागि ?
तिम्लाई
तिम्रो बाजेले कमाएर राखेका थिए र ?
फेरि किन काम गर्छौँ ?
पुग्यो ? कमाउन पुगेकै छैन
गाह्रो छ है
अनि
हाँस्न नी ?
मनै देखि रमाउन
पछिल्लोपटक आत्मैबाट कहिले हाँस्नु
भयो ?
मन पर्ने मान्छेसँग
समय नतौली कहिल्लै बोल्नु भयो ?
सुन्दा एक्लै हुँदा पनि मुस्कुराउने गीतमा कहिले नाँच्नु भयो ?
नढाँटी भन्नुस त
आफूले फेरेको श्वास कहिले सुन्नु
भयो ?
एक्लै
केही पनि नगरि
आफ्नै लागि भनेर
२४ घण्टा कहिल्यै बिताउनु भो ?

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा