६ आश्विन २०८३, मंगलबार । September 23, 2026

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमाको मुख्य भूमिकामा रहेका कलाकार अनिलराज पौडेल पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमार्फत दर्शकमाझ परिचित हुँदै फिल्ममा प्रवेश गरेका…