६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको तेस्रो संस्करणको ‘एडुक्लेभ ३.०’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेपाली शिक्षा प्रणाली, वैदेशिक अध्ययन, शैक्षिक परामर्श व्यवसाय र नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्ने सम्भावनाबारे बहस र संवाद गर्नु थियो । कार्यक्रममा ६ वटा प्यानल डिस्कसन आयोजना गरिएको थियो । पहिलो…