काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार ८ सयले बृद्धि भएर नयाँ रेकर्ड कामय भएको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो ।…