काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को सुरुवातसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३२ गते, आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिनको तुलनामा साउन १ गते सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको हो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार…