३ आश्विन २०८३, शनिबार । September 19, 2026

आज सुनको मुल्य कती ?

काठमाण्डौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य १ हजार ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार १ लाख ४७ हजार आठ सय रुपैयाँ कायम रहेको छापावाल सुन बिहीबार प्रति तोला १ लाख ४९ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार…