२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आज सुनको मुल्य कती ?


१७ श्रावण २०८१, बिहिबार  

315
Shares

काठमाण्डौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य १ हजार ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार १ लाख ४७ हजार आठ सय रुपैयाँ कायम रहेको छापावाल सुन बिहीबार प्रति तोला १ लाख ४९ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ