४ असार २०८३, बिहिबार । June 18, 2026

दोहोरो अंकले घट्यो नेप्से, ३ वर्षयताकै उच्च कारोबार


१४ श्रावण २०८१, सोमबार  

9
Shares

काठमाडौं । लगातारको उछालपछि सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

दुई सातादेखि निरन्तर बढीरहेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेको हो । आज नेप्से २६६१ दशमलव ०९ विन्दुमा अडिएको छ । आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रूपैयाँको कारोबार भयो । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो ।

यसअघि अन्तिम २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रूपैयाँ बढीको कारोबार भएको थियो । सोमबार नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, वाराही हाइड्रोपावर, जानकी फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

भने, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बोट्ल्स नेपाल बालाजु, सिद्धार्थ इक्वीटी फन्ड र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा