२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

प्रतितोला ३ सयले घट्यो सुन, चाँदी पनि घट्यो

काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रूपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि…