२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

नेप्से परिसूचक २८ सय विन्दुमा, २५ अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार परिसूचक ९५ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को विन्दुमा पुगेको छ । आइतबार ३३० कम्पनीका २ लाख ७५ हजार २ सय ०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर खरिद बिक्री…