२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

१४ अर्ब हाराहारीले बढ्यो नोट कारोबार

काठमाडौं । एक वर्षमा चलनचल्तीमा १३ अर्ब ७६ करोड २ लाख रुपैयाँ बराबरका नोट (मुद्रा) बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक बर्षको तथ्यांक सार्वजनिक गर्दै २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा चलनचल्तिको नोट सामान्य बढेको जनाएको हो । २०८० असार मसान्तसम्म कुल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँको…