९ चैत्र २०८२, सोमबार । March 23, 2026

टीभीएसको धमाकेदार दशैं अफर

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले दशैं लक्षित च्याम्पियन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । जस अनुरुप काठमाडौंका विभिन्न ४ ठाउँमा टीभीएसको एक्सचेन्ज मेलाको सुरु भइसकेको छ । भाद्र २६ गतेबाट सुरु भएको यो मेला काठमाडौंको टोखा नगरपालिका ३ नम्बर वडा कार्यालयको प्रङ्गण, किर्तिपुृर नगरपालिका कार्यालय अगाडी, बिजुलिबजार र भक्तपुरको ठिमि…