काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । सोमबार तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले मंगलबार रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको…