१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

सुनको भाउमा नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ५९ हजार २ सय पुगेको छ । आइतबार सुन तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्य…