५ चैत्र २०८१, बुधबार । March 19, 2025

शाओमीको दशैं तिहारको उमङ्ग अफर, फोन खरिद गर्दा ४ हजार सम्म छुट



काठमाडौं । शाओमीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।

दशैं तिहारको उमङ्ग, शाओमीको बबाल अफरसँग योजना अन्तर्गत ग्राहकहरूले कम्पनीका नयाँ मोडेलका मोबाइल फोनहरूको खरिद गर्दा ४ हजार सम्मको छुट दिने कम्पनीले वताएको । यस चाडपर्व विशेष अफर भदौ ३० देखी कार्तिक ३० सम्म लागू हुने छ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वी भने, शाओमीका स्मार्टफोनहरूले हाम्रा ग्राहकहरूको यसपालिको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो ।

दशैं तिहारको उमङ्ग, शाओमीको बबाल अफरसँग क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र त्यसका लागि यस्तो अफरहरू प्रभावकारी हुन्छन भन्ने हाम्रो विश्‍वास रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर