काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ४०…