काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । बुधबार १ लाख ६० हजार ८ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६० हजार ९ रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १९…