३ आश्विन २०८३, शनिबार । September 19, 2026

यात्रुको चाप बढी भएपछि बुद्धले थप्यो काठमाडौं–भद्रपुर गन्तव्यमा उडान


१६ आश्विन २०८१, बुधबार  

18
Shares

काठमाडौं । यात्रुको अत्यधिक माग आएपछि बुद्ध एयरले काठमाडौं–भद्रपुर गन्तव्यमा उडान थपेको छ।

बुद्ध एयरका अनुसार भोलि (बिहीबार) दुईटा उडान हुँदैछन् । साथै शुक्रबारबाट दैनिक एक उडान थप गरिएको कम्पनीले जनाएको छ। बाढी र पहिरोको कारण राजमार्गहरू पूर्ण रूपमा चल्न नसकेपछि हवाई यात्रुको चाप बढेको छ। समयमै मौसम नखुल्दा काठमाडौं–विराटनगरका लागि निर्धारित उडानहरू हुन सकेका छैनन्। यसकारण पनि बुद्धले भद्रपुरका लागि उडान थपेको जनाएको छ। हाल बुद्धले यस गन्तव्यका लागि ६ वटा उडान गर्दै आएको छ।

यो गन्तव्यका लागि न्यूनतम ६ हजार चार सय रूपैयाँ र अधिकतम १२ हजार ८० रूपैयाँ भाडादर तोकिएको छ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ