२८ भदौ २०८३, आइतबार । September 13, 2026

न्यरोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्दै नेपाल एयरलाइन्स, कति छ भाडादर ?

काठमाडौं । नेपाल वायु सेवा निगमले फुलपातिको दिनबाट काठमाडौं भैरहवा उडान सुरु गर्ने भएको छ। फुलपातीको दिन पारेर नेपाल एयर लाइन्सले भैरहवा उडान सुरु गर्ने भएको हो। निगमले जारी गरेको विज्ञप्ती अनुसार काठमाडौं–भैरहवाको दुईतर्फी उडानको भाडादर सात हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै एकतर्फी उडानको मूल्य तीन हाजर ८ सय ९० रुपैयाँ तोकिएको छ। निगमले…