५ चैत्र २०८१, बुधबार । March 19, 2025

भोलिदेखि काठमाडौं–भरतपुर उडान भर्दै श्री एयरलाइन्स



काठमाडौं । असोज १८ गते (भोलिबाट) श्री एयरलाइन्सले काठमाडौं–भरतपुर–काठमाडौं उडान भर्ने भएको छ।

कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको कम्पनिले जनाएको छ । श्री एयरलाइन्सका अनुसार धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन ।

एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । एयरलाइन्सका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर