२४ माघ २०८२, शुक्रबार । February 6, 2026

सुनको मूल्यमा फेरी नयाँ किर्तिमान, तोलामा ४ सयले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ किर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार…