काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । हिजो १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल…