काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै…