१ श्रावण २०८२, बुधबार । July 16, 2025

दसैं बिदापछि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १ हजार ४ सयले बढेको छ।

दशैं बिदापछि आज खुलेको बजारमा १ हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि असोज २३ गते प्रतितोला सुन १ लाख ५९ हजार १०० सय रुपैयाँ कारोबार भएको थियो।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश