काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ। युरोपियन यूरो एकको खरिददर १ सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ७४ रुपैयाँ…