२४ माघ २०८२, शुक्रबार । February 6, 2026

फेरी बढ्यो अमेरिकी डलरको भाउ, युरो र स्टर्लिङ पाउण्डको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्ड लगायतका विदेशी मुद्राको मूल्य बढेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। यस्तै मङ्गलबार युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर…