२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

कुलमानको चेतावनीः १५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले तत्काललाई लाइन जोडिएको बताएका हुन् । उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको…