३ आश्विन २०८३, शनिबार । September 19, 2026

तोलामा १ हजार २ सयले घट्यो सुनको भाउ, चाँदी कति पुग्यो ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन १ हजार २ सयले घटेर तोलामा १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी…