काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार र मंगलबार लगातार ओरालो लागेको सुनको भाउ आजभने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। १० रुपैयाँले बढेर…