२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

उकालो लाग्यो सुनको भाउ, आज तोलामा ९ सयले बढ्यो


५ मंसिर २०८१, बुधबार  

57
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ६२ हजार १ सय रुपैयाँमा पुगेको थियो। त्यसअघि सोमबार प्रतितोला चाँदी १ लाख ६१ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ