७ चैत्र २०८२, शनिबार । March 21, 2026

तोलामा ११ सयले घट्यो सुनको भाउ

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा मूल्य घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा रहेको छापावाल सुन आइतबार ११०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा झरेको हो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार…