३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

सेयर बजारमा भारी गिरावट, बुधबार ४७.९३ अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन नेपाली सेयर बजारमा ठुलो गिरावट आएको छ। नेप्से परिसूचक आज ४७.९३ अंकले घटेर २,९५४.१४ बिन्दुमा झरेको छ, जुन कुलमा १.५९ प्रतिशतको गिरावट हो। बुधबार सेयर बजारमा कुल १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा कारोबार भएका कम्पनीहरुमध्ये केवल २३ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको…