३१ भदौ २०८३, बुधबार । September 16, 2026

तोलामा कतिले घट्यो सुनको मूल्य ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ…