९ बैशाख २०८३, बुधबार । April 23, 2026

सुनको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?


१९ मंसिर २०८१, बुधबार  

81
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

मंगलबार तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार मात्र १ सय रुपैयाँ बढेर १ लाख ५० हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म