८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेपाल र थाइल्याण्ड बीच व्यापारिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच सम्झौता भएको छ। यो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणका क्रममा भएको हो। आज बैंककमा दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले समझदारीपत्रमा हस्ताक्षर गरे । सम्झौताले नेपाल…