२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

तोलामा ६ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको नयाँ मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले कम हो। शनिबारसम्म सुनको भाउ १ लाख ८४ हजार ८ सय रुपैयाँ प्रतितोला थियो। चाँदीको मूल्य…