गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन नियमित उडान हुने भएको छ। यसअघि साप्ताहिक रूपमा मात्र सञ्चालन हुँदै आएको उडान अब आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन दिन हुने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सको टुइनेटर विमानमार्फत सेवा सञ्चालन हुँदै आएको छ। जहाज मर्मतका कारण…