काठमाडौं । सरकारले यस आर्थिक वर्षमा कर्मचारीहरूको तलब वृद्धि नगरेको भए पनि महँगी भत्तामा ५ हजार रुपैयाँ वृद्धि गरेको घोषणा गरेको छ। बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि यस्तो निर्णय भएको जानकारी दिए। अर्थमन्त्री पौडेलका अनुसार, कर्मचारीको तलब वृद्धि गर्न आवश्यक महसुस भए पनि स्रोत व्यवस्थापनमा आएको चुनौतीका कारण…