२२ माघ २०८२, बुधबार । February 4, 2026

सामान्य बढ्यो सुनको भाउ, चाँदी पनि उकालो लाग्यो

बुधबार नेपाली सुनचाँदी बजारमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँमा पुगेर सामान्य वृद्धि भएको छ। मंगलबार यो दर तोलामा १ लाख ९५ हजार रुपैयाँ थियो। अर्थात् सुनको मूल्यमा ९०० रुपैयाँको वृद्धि देखिएको हो। तर चाँदीको हकमा भने मूल्यमा उल्लेखनीय उछाल आएको छ।…