काठमाडौं । नागढुंगा–नौबिसे सडकअन्तर्गत पिप्लामोड खण्ड आगामी दस दिनका लागि आंशिक रुपमा बन्द गरिने भएको छ। आज रातिदेखि लागू हुने यो व्यवस्था अनुसार प्रत्येक राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका प्रमुख इन्जिनियर केशवप्रसाद ओझाका अनुसार वैशाख ३१ गतेसम्म सडक सुधारको कामलाई तीव्रता दिने उद्देश्यले यस्तो कदम…