२२ मंसिर २०८२, आइतबार । December 7, 2025

साफ यू–२० च्याम्पियनसिपः नेपाल र बंगलादेशबीच फाइनल भिडन्त आज

काठमाडौं । दक्षिण एसियाको प्रतिष्ठित साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्तमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजेर ३० मा सुरु हुने फाइनल धेरै अर्थमा नेपालका लागि महत्त्वपूर्ण छ। सम्भवत नेपाली यूवा टिमले आलोचित नेपाली फुटबललाई उपाधि दिलाएर दक्षिण एसियामा दाबेदार छविलाई कायम राख्ने प्रयास गर्ने छ। ७ वर्षपछि तेस्रो पटक उपाधि…