२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

एनपीएल सिजन-२ः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गर्दै नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने संकेत दिएको छ। टिमले सार्वजनिक गरेको लोगोमा खेल, संस्कृति र राष्ट्रिय पहिचानलाई एउटै संरचनामा समेट्ने प्रयास गरेको बताइएको छ। नवीन लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपाली झन्डाको रङ, र चन्द्र–सूर्यका प्रतीकहरू समावेश गरिएको…