२५ मंसिर २०८२, बुधबार । December 10, 2025

विश्वकप लिग–२ः नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्द भएको छ । क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मङ्गलवार राति हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्द भएको हो । खेल रद्द भएपछि नेपाल र ओमानले समान एक–एक अङ्क बाँडेका छन् । योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको…