६ माघ २०८२, सोमबार । January 20, 2026

अन्तर्राष्ट्रिय अलराउण्डर वरीयतामा सन्दीपको छलाङ



काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले अलराउण्डर वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ सन्दिपले २२ स्थान माथि उक्लिएर ४१ अ‍ैं स्थानमा फड्को मारेका हुन् । अलराउन्डरतर्फकन दीपेन्द्रसिंह ऐरी भने ६ स्थान तल झर्दै ४८ औं स्थानमा समेटिए । यसअघि ४४ स्थानमा रहेका कुशल मल्ल सात स्थान तल झरेर ५१ स्थानमा पुगेका छन् ।

क्यानडामा तीन खेल हारेपछि ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ । नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ ।

अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते