७ माघ २०८२, मंगलबार । January 20, 2026

एकदिवसीय वरीयतामा नेपाल एक स्थान खस्कियो



काठमाडौं । एकदिवसीय वरीयतामा नेपालको स्थान खस्किएको छ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र क्यानडाविरूद्धको सिरिजमा जितबिहीन बनेको नेपाल एक स्थान तल झर्दै १७औं स्थानमा पुगेको छ। नेपालभन्दा तल नामिबिया १८औं, ओमान १९औं र युएई २०औं स्थानमा छन्। नेपालभन्दा माथि रहेका अमेरिका एक स्थान माथि उक्लिदै १६औं, क्यानडा तीन स्थान माथि उक्लदै १५औं स्थानमा पुगेका छन्।

वरीयतामा भारत शीर्ष स्थानमा छ। दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल

बझाङबाट नेकपाको प्रतिनिधिसभा उम्मेदवारमा युवा नेता मीनबहादुर कुवर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते