एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुरले म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको छ। आइतबार राति भएको खेलमा टोटेनह्यामले पहिलो हाफमा १ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो। युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा ब्रेनान जोनसोनले तेस्रो मिनेटमै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। खेलमा युनाइटेड पहिलो हाफको अन्तिम समयमा १० खेलाडीमा…