काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई १५ रनले हराउँदै दिल्ली क्यापिटलले जित निकालेको छ । शुरूआती ब्याटिङ गरेको दिल्लीले २० ओभर खेलेर २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पञ्जाबले २० ओभर खेल्दै ८ विकेटमा १९८ रन मात्रै बनाउन सक्यो । खेलमा पञ्जाबका लागि लियम…